SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

राजस्व बढे पनि किन लक्ष्य भेटाउन सकेन आन्तरिक राजस्व कार्यालय भरतपुरले ?

चितवन / आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ ।