SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

रोजगार कार्यक्रमबाट सल्यानको ग्रामीण सडक स्तरोन्नति

शंकर केसीसल्यान, साउन ६ गते । गाउँमै रोजगारी सिर्जना गर्दै मजबुत र दिगो विकासलाई ध्यानमा राखेर सल्यानको कुमाख गाउँपालिकामा ग्रामीण सडक स्तरोन्नति गरिएको छ।