SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

फेला पर्‍यो दुर्लभ राजगोमनको गुँड

तुलसीपुर समाचारदातातुलसीपुर, साउन ६ गते । दाङको घोराही उपमहानगरपालिकास्थित अम्बे सामुदायिक वनक्षेत्रमा दुर्लभ मानिने राजगोमन (किङ कोब्रा) सर्पको गुँड फेला परेको छ ।