SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ १०:४० AM · 1 मिनेट पढाइ

सार्वजनिक संस्थानमा सुशासनको कमी

काठमाडौँ, साउन ६ गते । सार्वजनिक संस्थानमा सरकारको लगानी निरन्तर बढ्दै गए पनि प्रतिफल भने घट्दो व्रmममा देखिएको छ ।