SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

मुख्य र सहायक सडक अवरुद्ध

फिदिम समाचारदाता फिदिम, साउन ६ गते । तीन दिनदेखि निरन्तर परेको झरीले आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडक अवरुद्ध भएका छन् ।