SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

धादिङमा पहिरो : घर क्षति, खानेपानी सेवा अवरुद्ध

अस्मिता पोखरेलधादिङबेसी, साउन ६ गते । लगातारको वर्षापछि धादिङको नीलकण्ठ नगरपालिका–२ भुलभुले क्षेत्रमा गएको पहिरोले चार परिवार विस्थापित भएका छन्।