SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

कालीगण्डकी कोरिडोर पाँच दिनदेखि ठप्प

रामकृष्ण बोहोराबागलुङ, साउन ६ गते । जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको पहिरोले कालीगण्डकी कोरिडोर सडकको बागलुङ खण्ड पाँच दिनदेखि ठप्प छ ।