SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

सामाजिक उत्तरदायित्वको प्रयोग

संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) उद्योग, कम्पनी वा निजी क्षेत्रका सङ्घ संस्थाले नाफाको केही प्रतिशत आफू रहेको समुदाय वा समाजको हितमा खर्च गर्ने प्रणाली हो ।