पहिरोले आरुघाट–माछीखोला सडक अवरुद्ध
गुणबहादुर रोकासुलीकोट, साउन ६ गते । उत्तरी गोरखाको आरुघाट–माछीखोला सडक खण्डअन्तर्गत धार्चे गाउँपालिका–७ लिदिङस्थित सडकमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
