संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
भद्रपुर (झापा), साउन ६ गते । यहाँको बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर बनाइएका अनधिकृत संरचना हटाउन १५ दिने अन्तिम म्यादसहित पुनः ताकेता गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
