SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

बाहुण्डागीमा हात्तीको त्रास, आश्वासनमै सीमित समाधान

विष्णुप्रसाद पोखरेलदमक, साउन ६ गते । साँझ पर्न थालेपछि झापाको मेचीनगर–४ बाहुण्डागीका बासिन्दाको मनमा शान्ति होइन, त्रास छाउँछ।