हेटौँडामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु
राममणि दाहालमकवानपुर, साउन ६ गते । हेटौँडा उपमहानगरपालिका–११ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
