पहिरोले उत्तरे–यासोक सडक अवरुद्ध
राधा लुइटेलफिदिम, साउन ६ गते । अविरल वर्षापछि पाँचथरको फाल्गुनन्द र कुम्मायक गाउँपालिकालाई जोड्ने उत्तरे–यासोक सडकको देउराली खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
