SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने

काठमाडौँ, साउन ६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासका लागि नीतिगत सामञ्जस्यता कायम गर्दै अगाडि बढ्ने विषयमा बृहत्तर छलफल भएको छ ।