SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

युवराज पाण्डे नेपालगन्ज, साउन ६ गते । बाँकेका कुनै पनि स्थानमा अहिले धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोतेको दृश्य देख्न पाइँदैन ।