SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, साउन ६ गते । बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४ः४० बजे स्थानीय मापन (एमएल) अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।