SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

हुलाकमार्फत घरदैलोमै राहदानी

गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ६ गते । सरकारले हुलाकसेवा विभागमार्फत ७७ जिल्लामध्ये ७६ जिल्लाका नागरिकको घरदैलोमै राहदानी पु¥याउन थालेको छ ।