SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

व्यावहारिक पाठ्यक्रम बनाइँदै

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ६ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षामा व्यावहारिक पाठ्यक्रम बनाउन सरकार अगाडि बढेको बताउनुभएको छ ।