SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

जमिन भासिएपछि राम्चेका सात परिवार सुरक्षित स्थानमा

बोमलाल गिरीनवलपुर, साउन ६ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा जमिन भासिएपछि सात परिवारका ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।