SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

न्याय पाउने आसमा मिटरब्याजपीडित

काठमाडौँ, साउन ६ गते । सरकारले मिटरब्याजपीडितका सम्बन्धमा अध्ययन गर्न गठन गरेका तीन जाँचबुझ आयोगले काठमाडौँसहित तराईका जिल्लामा बढी समस्या देखाएका छन् ।