SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०३:१८ PM · 1 मिनेट पढाइ

विद्यार्थी आन्दोलनमाथिको दमनलाई लिएर राहुल गान्धीले मागे मोदीको राजीनामा

काठमाडौं । भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले शिक्षा प्रणाली सुधारको माग गर्दै भएको विद्यार्थी आन्दोलनमाथि प्रहरी दमन भएको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गरेका छन् ।