ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु
काठमाडौं । ललितपुर महानगरपालिका–३ मा २४ सै घण्टा एआई कलिङ सेवा सुरु गरेको छ । वडा कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरी सो सेवा सुचारू बारेमा जानकारी दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
