SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०८:११ PM · 1 मिनेट पढाइ

ठक्करबाट एकको ज्यान गयो

अर्जुन काफ्ले स्याङ्जा, साउन ५ गते । वालिङ नगरपालिका –८ मिर्दी सिद्धार्थ राजमार्गमा टेलरले मोटरसाईकलाई ठक्कर दिँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ ।