SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा सुरु

काठमाडौं । पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरु भएको छ । पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ ।