SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०७:४९ PM · 1 मिनेट पढाइ

मुक्त कम्लहरीद्वारा सामूहिक रूपमा धान रोपाइँ

सन्तोष दहितदाङ, साउन ५ गते । दाङ घोराही उपमहानगरपालिका –८ का मुक्त कम्लहरी महिलाले विगत तीन वर्षदेखि सामूहिक रूपमा धान खेती गर्दै आएका छन् ।