SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०७:५८ PM · 1 मिनेट पढाइ

सुनचाँदीका गरगहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ

काठमाडौँ, साउन ५ गते । सुन तथा चाँदीका गरगहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ परेका छन्।