विश्वकप लिग–२ : नेपालले नामिबियालाई दियो १५८ रनको लक्ष्य
काठमाडौँ, असार ५ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई एक सय ५८ रनको सामान्य लक्ष्य दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
