SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

देउवाको सन्देशः ‘लोकतन्त्रमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य छैन’

दुई पृष्ठ लामो सन्देशमा देउवाले बिपी कोइरालाको राष्ट्रवाद, प्रजातन्त्र र समाजवादप्रतिको अटल विश्वास आज पनि नेपाली राजनीतिक यात्राको मार्गदर्शक बनेको उल्लेख गरेका छन् ।