SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

ओझेलमा ऐतिहासिक पुस्तकालय

जनकपुरधाम । बिहानको घाम पूर्णरूपमा नउदाउँदै जनकपुरधाम–४ स्थित पुरानो सार्वजनिक पुस्तकालयको ढोका खुल्छ । केहीबेरमै लोकसेवा, शिक्षक सेवा, बैंक, प्रहरी, विश्वविद्यालय तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका युवायुवतीहरूको भीड लाग्न थाल्छ । सबैको हातमा किताब भए पनि सबैले बस्ने कुर्सी पाउँदैनन् । कतिपय पालो कुर्छन्, त्यतिकै कतिपय फर्किन्छन् ।