SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

ककरोच जनता पार्टीको प्रवक्ताबाट हटाइए विजेता दहिया

यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा दहिया बर्गर खाँदै प्रदर्शनबारे टिप्पणी गरेको देखिन्छ ।