SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०४:५६ PM · 1 मिनेट पढाइ

आइएमएफद्वारा युक्रेनलाई ६९ करोड ऋण उपलब्ध गराउने घोषणा

वासिङ्टन, साउन ५ गते । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले युक्रेनको ऋण कार्यक्रमको समीक्षा गर्दै युक्रेनलाई तत्काल ६९ करोड डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।