SHARE
काठमाण्डुपाटी · मङगलबार ५ साउन २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीज्यू, तपाईंको फेसबूक स्ट्याटस नेपाल राजपत्रमा कहिले छापिन्छ ?

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मंगलबार सामाजिक सञ्जाल फेसबूकमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरिएको जानकारी सार्वजनिक गरेपछि त्यसको कानुनी वैधता र कार्यान्वयन प्रक्रियाबारे नयाँ बहस सुरु भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी