शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
काठमाडौँ, साउन ५ गते । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
