SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

विश्वकप लिग–२: नामिबियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, साउन ५ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाअन्तर्गत मङ्गलबारको खेलमा नेपालले सुरुमा ब्याटिङ गरिरहेको छ।