बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
कपिल ज्ञवाली सिद्धार्थनगर, साउन ५ गते । बुटवलको पुरानो बसपार्कमा रहेको थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको हरियो खुर्सानीमा अत्यधिक मात्रामा विषादी प्रयोग गरेको भेटिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
