SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०३:३६ PM · 1 मिनेट पढाइ

धानबालीमा राइस हिस्पाको प्रकोप

इमान सिं रानारामपुर (पाल्पा), साउन ५ गते । भर्खर लगाएको धानबालीमा देखिएको राइस हिस्पा (काँडेदार खपटे किरा) को प्रकोपले पाल्पाको पूर्वखोला गाउँपालिकाका कृषकहरु चिन्तित भएका छन् ।