SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

फ्रान्सको प्रशिक्षकमा जिदान

काठमाडौँ, साउन ५ गते । फ्रान्स राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पूर्व कप्तान जिनेदिन जिदान नियुक्त हुनुभएको छ ।