SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

नयाँदिल्ली, साउन ५ गते । भारतले डेङ्गु नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ ।