अविरल वर्षाले घर भत्कियो: दुई जनाको उद्धार
अमरराज नहर्कीतनहुँ, साउन ५ गते । तनहुँमा परेको अविरल वर्षाका कारण भानु नगरपालिका–४ चुँदीबेँसीस्थित भानुभक्त टोलमा मङ्गलबार बिहान एक घर भत्किएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
