SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

सरकारले शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने

सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत ‘समता शुल्क’ लागू नगर्ने निर्णय गरेको छ। मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।