SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ ०४:४५ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई पत्र लेख्दै एनसेलले गर्‍यो विगतका निर्णय र सर्त पुनरावलोकनको माग

निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै आफ्नो लाइसेन्स नवीकरणसँग सम्बन्धित विगतका सरकारी निर्णय र त्यससँग जोडिएका सर्त पुनरावलोकन गर्न आग्रह गरेको छ।