पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु
इस्लामाबाद, साउन ५ गते । पाकिस्तानमा गएको २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तिमा नौ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
