SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

कोरिया जान इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुला, ७ हजार २ सयको कोटा

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने नेपालीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ ।