SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

तीज नेपाली महिलाको सांस्कृतिक धरोहर हो: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् ।