SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

चितवन, साउन ५ गते । भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ । सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन् । बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ ।