SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

शिविरमा इबोला फैलिन सक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

जेनेभा, साउन ५ गते । संयुक्त राष्ट्रसङ्घले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) का विस्थापित शिविरमार्फत इबोला फैलिने जोखिम बढेको चेतावनी दिएको छ ।