SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगार ठगी शून्यमा झार्ने सरकारको लक्ष्य

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा हुने ठगीलाई न्यूनीकरण गर्दै शून्यमा पुर्‍याउने लक्ष्यसहित सरकारले काम गरिरहेको बताएका छन् ।