SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

बालबालिकामा सामाजिक सञ्जाल नियन्त्रणको लहर

विश्वका करिब २० देशले १६ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने वा पहुँच सीमित गर्ने कानुनी व्यवस्था अघि बढाएका छन् ।