SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ।