एक वर्षमा ४० हजारभन्दा बढी नेपाली पर्यटक पुगे मनाङ
यदुप्रसाद भट्टमनाङ, साउन ५ गते । हिमाली पर्यटनको प्रमुख गन्तव्य मनाङमा चालु आर्थिक वर्ष २०८२/८३ मा नेपाली पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
